अनुसूची
(दफा ३, दफा ५ को उपदफा (१) र (२), दफा ६ को उपदफा (३), दफा ७ को उपदफा (१), दफा ८ को उपदफा (५), दफा १० र दफा ११ सँग सम्बन्धित)

अनुसूची–१
(दफा ३, दफा ५ को उपदफा (१) र (२), दफा ६ को उपदफा (३), दफा ७ को उपदफा (१), दफा ८ को उपदफा (५), दफा १० र दफा ११ सँग सम्बन्धित)

उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक तथा अन्य सुविधा

क्र. सं सुविधाको प्रकार ईकाई दर उच्च अदालतको मुख्य न्यायाधीश उच्च अदालतका न्यायाधीश जिल्ला अदालतको न्यायाधीश
पारिश्रमिक प्रति महिना रु ५७,७८०।– ५४,५९०।– ४६,१२०।–
विशेष भत्ता प्रति महिना रु १,०००।– १,०००।– १,०००।–
आवास सुविधा प्रति महिना रु १७,९९५।– १७,९५०।– १७,०००।–
आफ्नो घरमा बस्ने न्यायाधीशलाई घर सफाई तथा मर्मत सुविधा प्रति महिना रु ८,९९८।– ८,९७५।– ८,५००।–
बिजुली, धारा, टेलिफोन प्रति महिना रु १,५००।– १,५००।– १,२००।–
सवारी इन्धन प्रति महिना लि. १०० ८० ७२
मोविल त्रैमासिक लि.
प्रशासकीय भत्ता
(जिल्ला अदालतको प्रमुख भई काम गर्ने वरिष्ठतम् न्यायाधीशलाई)
प्रति महिना रु ५००।–
लुगा भत्ता वार्षिक रु. १०,०००।– १०,०००।– १०,०००।–